समाचार

img1

बाबियाचौरमा ईलाका प्रशासन कार्यालय स्थापनका लागि काठमाण्डौमा डेलिगेशन ।।

बाबियाचौरमा ईलाका प्रशासन कार्यालय स्थापनका लागि काठमाण्डौमा डेलिगेशन ।। सुर्खेत २१ श्रावण ।। सुर्खेतको बाबियाचौरमा ईलाका प्रशासन कार्य

विस्तृत समाचार
img1

सुर्खेत जिल्लामा चालु आर्थीक बर्षकालागी ४ अर्ब ४४ करोड बढि रकम बिनीयोजीत ।।

सबैभन्दा बढि संघिय मामिला तथा स्थानीय बिकाश समाबेशीकरण निरिक्षपण शिर्षकमा ३७ करोड ६७ लाख ३१ हजार रुपैया छुट्टाईयो ।।

विस्तृत समाचार

विधान एउटा, व्यवहार अर्कै ।।

आ–आफ्नो विधानमा जे लेखे पनि नेपालका सबै प्रमुख दलहरूबीच एउटा व्यावहारिक समानता छ– कुनै हालतमा पनि महिला प्रतिनिधित्व ३३ प्रतिशत पुग्न न

विस्तृत समाचार

महिलाको पैसामा पुरुषको रजाइँ ।।

गरिब महिलाको विकासका निम्ति स्थानीय विकास मन्त्रालयले छुट्याएको रकम गाउँका टाठाबाठा पुरुषले स्कुलको पर्खाल लगाउन र फर्निचर किन्न खर्च ग

विस्तृत समाचार
img1

मध्यपश्चिम विश्वविद्यालयमा अख्तियारको निगरानी उपकुलपति देवकोटा सहित १४ जना पक्राउ ।।

सबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १६९१० बमोजिम हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको अख्तियारको भनाई ।।

विस्तृत समाचार
img1

मध्यपश्चिम विस्वबिद्यालयका उपकुलपती देवकोटा सहित १६ जना विरुद्ध भ््रास्ट्रचारको अभियोगमा मुद्धा दाएर ।।

१ करोड ८९ लाख ८६ हजार ८४ रुपैया बिगो कायमगरी भ्रस्ट्रचार निबारण ऐन बमोजीम बिगो असुल उपर गर्न अख्तियारको माग ।।

विस्तृत समाचार
img1

भ्रष्टाचार प्रकरणमा तीन जना लेखापरीक्षक पनि मुछिए ।।

भ्रष्टाचार प्रकरणमा तीन जना लेखापरीक्षक पनि मुछिए ।। सुर्खेत १७ भाद्र ।। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको भ्रष्टाचार प्रकरणमा आर

विस्तृत समाचार
img1

४० करोड लगानीमा पश्चिम नेपालका २० जिल्लामा व्यबशायीक साक्षरता कार्यक्रम संञ्चालनमा ।।

मध्यपश्चिमका १० पश्चिमान्चलका ४ र सुदुरपश्चिमका ६ वटा जिल्लामा यो कार्यक्रम संचालन गरिएको हो ।।

विस्तृत समाचार
img1

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानीको कार्य सुरु, दशै अगाबै खाद्यान्न पुराउने संस्थानको दावी ।।

संस्थानले सुदुरका पहाडी जिल्लाका बासिन्दाहरूलाई संस्थानले हरेक वर्ष अनुदानमा खाद्यान्न बिक्री गरी आपूर्ति गर्दै आएको छ ।।

विस्तृत समाचार
img1

सुर्खेतमा ३० बर्षिय यूवकले बनाए गिएर बक्सबाटै बिजुली बाल्ने यन्त्र ।।

सुर्खेतमा ३० बर्षिय यूवकले बनाए गिएर बक्सबाटै बिजुली बाल्ने यन्त्र ।। सुर्खेत १ अशोज ।। सुर्खेतमा एक यूवकले गिएर बक्स प्रयोगरी बिजुली ब

विस्तृत समाचार
img1

स्कटल्याण्डमा आज जनमत संग्रह हुँदै ।।

स्कटल्याण्डमा आज जनमत संग्रह हुँदै ।। एजेन्सी २ अशोज ।। बेलायतको अभिन्न अंग स्कटल््याण्ड बेलायतमै रहने वा छुट्टिने भन्नेबारे आज जनमत सं

विस्तृत समाचार
img1

अमेरिकामा आफ्नै छोरी र ६ नातिनातिनीको गोली हानी हत्या ।।

अमेरिकामा आफ्नै छोरी र ६ नातिनातिनीको गोली हानी हत्या ।। एजेन्सी ३ अशोज ।। अमेरिकाको फ्लोरिडा राज्यस्थित बेलमा एक व्यक्तिले आफ्नी छोरी

विस्तृत समाचार
img1

नेपाली महिला टिम एसियाली खेलकुदको क्वार्टरफाइनलमा ।।

नेपाली महिला टिम एसियाली खेलकुदको क्वार्टरफाइनलमा ।। एजेन्सी ६ अशोज ।। नेपाली महिला क्रिकेट टिम एसियाली खेलकुदको क्वार्टरफाइनलमा पुगेको

विस्तृत समाचार
img1

आइएसले सिरिया–टर्की सीमाको कोबान सहर कब्जा गर्ने आशंका ।।

आइएसले सिरिया–टर्की सीमाको कोबान सहर कब्जा गर्ने आशंका ।। एजेन्सी २१ असोज ।। सीरिया र टर्कीको सीमामा रहेको सहर कोबानमा इस्लामिक स्टेट (

विस्तृत समाचार
img1

युरोकप छनोटमा स्लोभाकियासँग स्पेन पराजित, इंग्ल्यान्डको शानदार जित ।।

युरोकप छनोटमा स्लोभाकियासँग स्पेन पराजित, इंग्ल्यान्डको शानदार जित ्र एजेन्सी २४ असोज ।। सन् २०१६ मा हुने युरोकप फुटबल प्रतियोगिताको

विस्तृत समाचार
img1

सुर्खेत जिल्ला बिगत लामोसमय देखी बिभिन्न कार्यालय प्रमुख बिहीन अबस्थामा ।।

सरकारी कार्यालयका कार्यालय प्रमुख नहुदा सेवाग्राही दैनिक रुपमा सास्ती खेप्दै, नितीगत कामहरु शुन्य ।।

विस्तृत समाचार
img1

एक महिनापछि आयोगले कार्यालय खोल्यो, आज औपचारीक उदघटान ।।

एक महिनापछि आयोगले कार्यालय खोल्यो, आज औपचारीक उदघटान ।। सुर्खेत १६ असोज ।। सुकुम्बासि समस्या समाधान आयोग जिल्ला समिती सुर्खेतले लामो स

विस्तृत समाचार
img1

बिद्यार्थी खिच्नकालागी निजी कलेजबिच होडबाजी, जागिरसम्म खुवाउने प्रलोभन ।।

म.प बिस्वबिद्यालय भन्दा कयौ गुणा गुणस्तरिय शिक्षा दिने संचालकको दाबि, बिद्यार्थिहरु अन्योलमा

विस्तृत समाचार
img1

वेष्ट इण्डिजविरुद्धको क्रिकेट श्रृंखला भारतलाई ।।

वेष्ट इण्डिजविरुद्धको क्रिकेट श्रृंखला भारतलाई ।। एजेन्सी १ कात्र्तीक ।। भारतले वेष्ट इण्डिजविरुद्धको ५ म्याचको श्रृंखला २–१ ले जितेको

विस्तृत समाचार
img1

वर्षमा एकदिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा भीड ।।

वर्षमा एकदिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा भीड ।। काठमाण्डौ ८ कात्र्तीक ।। वर्षमा एकदिन मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको

विस्तृत समाचार
img1

बल्मा नदीको पुल निर्माणका लागि प्रयाप्त बजेट नहुदा समस्या ।।

बल्मा नदीको पुल निर्माणका लागि प्रयाप्त बजेट नहुदा समस्या ।। कञचनपुर १७ कात्तृिक ।। कञ्चनपुरमा रहेको बल्मा नदीको पुल निर्माणका लागि प्र

विस्तृत समाचार
img1

एन्फा अध्यक्ष गणेश थापा निलम्बित ।।

एन्फा अध्यक्ष गणेश थापा निलम्बित ।। काठमाण्डौ १९ कात्र्तीक ।। अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष एवं एसियाली फुटबल महासंघ ९एएफसी०का

विस्तृत समाचार
img1

बर्दियामा मुक्त कमैयाले सुरक्षित र न्यानो घर पाउने ।।

बर्दियामा मुक्त कमैयाले सुरक्षित र न्यानो घर पाउने ।। बर्दिया १९ कात्र्तीक ।। बर्दियाका मुक्त कमैयाहरुले सुरक्षित घरमा वस्न पाउने भएका

विस्तृत समाचार
img1

नेपाली महिला फुटबल टोली आज पाकिस्तान जादै ।।

नेपाली महिला फुटबल टोली आज पाकिस्तान जादै ।। काठमाण्डौ २२ कात्तृिक ।। पाकिस्तानको राजधानी इस्लामावादमा हुन गइरहेको तेस्रो साफ महिला फुट

विस्तृत समाचार