• मंगलबार ३-५-२०७५/ Tuesday 19-06-18
  • ०७:४७

On Air : साझाखबर

Up Next : गीतसंगीत

सुर्खेत १ मा खडका लाइ हराउदै शाही बिजयी


सुर्खेत,२४ मंसिर
सुर्खेतको पतिनीधीसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका ध्रुव कुमार शाही बिजयी हुनु भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार शाहीले नेपाली कांग्रेसका उमेद्धार पुर्व गृहमन्त्री पुर्ण बहादुर खड्कालाइ पराजीत गर्नुभएको हो । वाम गठवन्धन बाट उमेद्धार बन्नु भएका शाही एमाले जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।  शाहि ३६ हजार ७ सय ५९ मतसहीत बिजय हुनुभएको हो । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका पुर्ण बहादुर खड्काले 
३३ हजार ३ सय ७७ मत प्राप्त गर्नुभयो । शाहीले कुल ३ हजार ३ सय ८२ मत अन्तर जित हात पार्नुभएको हो । २०४५ सालमा महेन्द्र बहुमुखि क्याम्पस नेपालगँजमा अनेरास्ववियु प्रारम्भीक कमीटी को सदस्य बाट कम्युनिष्ट पार्टीको राजनिति यात्रा सुरु गर्नुभएका शाही २०५४ साल को स्थानीय निकाय निर्वाचन मा एमाले को उमेदवार भइ गा।बि।स।तर्फबाट तत्कालीक सहारे गाबीसको  अध्यक्ष निर्वाचीत हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य