• सोमबार ९-२-२०७५/ Monday 17-12-18
  • १२:०५

On Air :

Up Next : धार्मिक कार्यक्रम

ब्युटीपार्लर संचालीका ब्राउनसुगर सहित पक्राउ 


२७ मंसिर  सुर्खेत 
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८६५ मिलीग्राम ब्राउनसुगर बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको बिशेष टोलीले बिरेन्द्रनगर ६  गोदाम लाईन बाट उक्त ब्राउनसुगर पक्राउ गरेको हो । ब्राउनसुगरको कारोबार भैरहेको गोप्य सुचनाका आधारमा प्रहरीले  बिरेन्द्रनगर  ६ निवासी  २१ बर्षीय संजय गुरुङ बिरेन्द्रनगर ६ मै रहेको   सुहानी व्युटी पार्लर संचालिका इशरा खनाललाई ८६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत