• बिहीबार २-१०-२०७५/ Thursday 24-05-18
  • ०६:०४

On Air : साझा खबर

Up Next : बुलबुले प्रभातिय खबर

मोडल बिष्ट अर्को म्युजीक भिडीयो सहीत दर्शक माझ


काठमाडौ,१८ पुस ।
नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न ।महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छ्न ।

गायिका मुस्कान घिमिरेको एकल अवाजमा रहेको यो गितको शब्दरसंगित पनि गायिका घिमिरेकै रहेको छ।गीति एल्बम सिन्दुरलाई बिक्रम चौहानले निर्देशित गरेका छ्न । म्युजिक भिडियोको छयाङ्कन भने प्रकाश खड्काले गरेका हुन । म्युजिक नेपाल प्रालिले बजारमा ल्याएको यस गितलाई मिलन विकले सम्पादन गरेका हुन ।

माया प्रेमका निकै मार्मिक शब्दले प्रस्फुटीत यो गितलाई धेरौ दर्शक र श्रोताले साथ दिने निर्माण पक्षले अपेक्षा गरेका छ ।

https://www.youtube.com/watch?v=6mLoIijjtZU

प्रतिकृया दिनुहोस

सबैलाई रुवाउँदै नेपाल आइडलबाट बाहिरिए सुरज थापा

रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन्

सबैलाइ रुहाउदै  बाहिरिइन् बुटवलकी सुजाता पाण्डे 

सुर्खेत,१० भदौ चर्चित नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट टप फाइभमा पुगेकी आइडलकी एक्ली छोरी भनेर चिनिइने सुजाता पाण्डेय बाहिरिएकी छन् ।

नेपाल आइडल : शुक्रबारसम्म भोट नगन्न अदालतको आदेश

२१ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार