• बिहीबार २-१०-२०७५/ Thursday 24-05-18
  • ०५:५२

On Air : धार्मिक कार्यक्रम

Up Next : साझा खबर

अस्थाइ राजधानी घोषणा : कतै हर्ष कतै आन्दोलन


सुर्खेत,५ माघ
सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकसंगै देशका बिभीन्न ठाउहरुमा बिरोध भएको छ । अन्य प्रदेश हरुमा बिरोधका स्वरहरु उठेपनि प्रदेश नम्बर ६ का नागरीकहरु भने हर्षीत भएका छन् । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेत तोकीनु यस क्षेत्रका नागरीकको सम्मान भएको नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालले बताउनुभयो । उहांले प्रदेश नम्बर ६ को प्राप्तीको लागी भएको आन्दोलनले सार्थकता पाएको भन्दै अब प्रदेशको बिकासमा केन्द्रीत हुनुपर्ने बेला आएको बताउनुभयो । सुर्खेत प्रदेशको केन्द्र तोकीएपछी यस क्षेत्रका नागरीकहरु पनि हर्षीत भउका छन् । उता प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए । बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दवाव दिन प्रधानमन्त्रीको पुत्ला दहन गर्नु परेको आन्दोलनमा संयोजक प्रकाश साउँदले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य