• शनिबार ११-१२-२०७४/ Saturday 24-02-18
  • ११:४४

On Air : वनपाखा

Up Next : नेपाल खबर

महेन्द्र शाहीलाई मुख्यमन्त्रिकोः बाटो खुल्यो

६ नम्बर प्रदेशको संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रले  महेन्द्रवहादुर शाहीलाई चयन भएको छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्वर प्रदेश ईन्चार्ज शक्तिवहादुर वस्नेत ले जानकारी दिए ।
बाम गठबन्धनको बहुमत रहेको यस प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रि पाउनेमा यस अघि नै दुवै पार्टिले सहमति गरिसरेकोले संसदीय दलको नेता चयन संगै शाहीलाई प्रदेश नं. ६ को मुख्यमन्त्रि बन्ने बाटो खुलेको हो ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य