• सोमबार १-१०-२०७५/ Monday 23-04-18
  • ०३:२२

On Air : SMS Box

Up Next : बुलबुले हालखबर

प्रदेश ६ : सभामुखमा शाही निर्वीरोध,उपसभामुख  फागुन ५ गते चयन गरिदै


सुर्खेत,२९ माघ
प्रदेश नम्बर ६ को संसदीय प्रक्रीया अघि बढेको छ । जस अनुसार आज सभामुख चयन गरिएको छ । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन हुनुभएको छ  । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट  दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वा्चित सांसद हुनुहुन्छ । सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउनुभयो ।  बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी स्थगीत भएको छ । यो प्रदेशमा उपसभामुख भने माओबादी केन्द्रले पाउने छ । तर माओबादी केन्द्रले उपसभामुखको उमेद्धारको टुङगो लगाउन सकेको छैन । 
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य