• बुधबार ६-१०-२०७५/ Wednesday 26-09-18
  • १२:४७

On Air :

Up Next : धार्मिक कार्यक्रम

६ नं. प्रदेशका मुख्यमन्त्री शाहीले लिए शपथ

४ फागुन, सुर्खेत, ६ नं. प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथ लिएका छन् । बिहीबार(हिजो) मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ लिएका हुन् ।
शशस्त्र द्धन्दमा पुर्व लडाकु कमाण्डर समेत रहेका शाही शेरबहादुर देउवा नेतृत्व सरकारको उर्जामन्त्रि समेत रहेका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिङ कार्कीलाई संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेर एकाएक चर्चाका पात्र बनेका शाही बाम गठबन्धनका तर्फबाट मुख्यमन्त्रिमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य