• बुधबार ६-१०-२०७५/ Wednesday 26-09-18
  • १२:४६

On Air :

Up Next : धार्मिक कार्यक्रम

सुर्खेतको मालारानीमा ट्याक्टर दुर्घटना ३ को मृत्यू दुई जना घाईते ।।

सुर्खेतको मालारानीमा ट्याक्टर दुर्घटना ३ को मृत्यू दुई जना घाईते ।।
सुर्खेत,फागुन १५
सुर्खेतको गुर्भाकोट नगरपालीका वडा नम्बर २ को मालारानीमा आज ट्याक्टर दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने २ जना घाईते भएका छन् । भे १ त ६१८६ नम्बको ट्याक्टर मालारानी प्रहरी चौकी नजीकै दुर्घटनामा परेको जिल्ला ट्राफीक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख सई कवी सेन्चुरीले जानकारी दिनुभयो । मृत्यू हुनेमा गुर्भाकोट आठ मेहेलकुनाका २० वर्षीय चालक फत्त बहादुर विक, २५ वर्षीय शसीराम विक र ३२ वर्षीय नारायण खत्री रहनुभएको छ । घाईते हुने हरुमा गुर्भाकोट आठकै ३१ वर्षीय टेक बहादुर धौलाकोटी र ३२ वर्षीय अम्मर विक रहनुभएको छ ।  गैरी बजारबाट सरीया बोकेर बोटेचौर तर्फ आउदै गर्दा ओरालो सडकमा विपरीत दीशाको नालामा ट्याक्टर पल्टीएको सेच्चुरीले बताउनुभयो । घाईतेहरुको अवस्था सामान्य रहेको र मेहेलकुना अस्पतालमा उपचार भईरहेको बताईएको छ ।।

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।