• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • ११:०४

On Air : बुलबुले हालखबर

Up Next : म्युजिक एट एलाभेन

गृहमन्त्रीको निर्देशन बारे बेखबर सुर्खेतका सिडीयो


सुर्खेत,२१ बैसाख
गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डिकेटको समर्थन गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन दिएपनि सुर्खेतका व्यवसायी भने समातिएका छैनन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भने गृहमन्त्रालयको निर्देशन प्रति अनबिज्ञता प्रकट गर्नुभएको छ । "मिडीयामा त हेरयिो तर मलाइ त खासै थाहा भएन' प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भन्नुभयो । यता सुर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीले पनि यसबारे जिज्ञासा राख्दा खासै बोल चाहेनन् । "हामीले प्रयास गरीरहेका छौ" उनले भने  सुर्खेतमा मा बिहानैदेखि समीती अन्तरगतका कुनै पनि सार्वजनिक गाडी नचल्दा यात्रुले सास्ती खेपिरहेका छन् । गृहमन्त्रीको निर्देशनपछि देशका विभिन्न ठाउँमा सिन्डिकेट पक्षधारी व्यवसायी तथा समितिका पदाधिकारी फक्राउ पर्न थालेका छन् तर सुर्खेतमा भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत