• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • ११:१५

On Air : म्युजिक एट एलाभेन

Up Next : नेपाल खबर

सुर्खेतमा खुल्यो नंया यातायात प्राली


बुलबुले समाचार कक्ष
सुर्खेतमा नंया यातायात प्राली संचालनमा आएको छ । यात्रुहरुको सुबिधालाइ मध्यनजर गर्दै सुर्खेतमा नंया यातायात प्राली संचालनमा आएको हो । राजधानी काठमाडौ सहीत कर्णाली प्रदेशका बिभीन्न जिल्लाहरुमा सुबिधा दिने गरी हिल्सा पब्लीक यातायात प्राली संचालनमा आएको हो । उक्त प्रालीले यही भदौ १३ गते देखी काठमाडौमा सुबिधा सम्पन्न एयर बसका साथै दैलेख,नेपालगंज,महेन्द्रनगरमा सेवा दिन सुरु गर्ने सचीव जिवन शर्माले जानकारी दिनुभयो  । 
 

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।