• मंगलबार ७-२७-२०७५/ Tuesday 13-11-18
  • १०:५८

On Air : बुलबुले फरमाईस्

Up Next : बुलबुले हालखबर

क्षेत्रीय संग्राहलय सुर्खेत झण्डै एक महीनादेखी कार्यालय प्रमुख बिहीन,


कृष्ण आचार्य
सुर्खेतमा रहेको क्षेत्रीय संग्राहलय झण्डै एक महीनादेखी कार्यालय प्रमुख बिहीन अवस्थामा रहेको पाइएको छ । उक्त कार्यालयका प्रमुख शान्ती सेर्मा दशै बिदामा घर गएपछी कार्यालय प्रमुख बिहीन अवस्थामा पुगेको हो । आफु बिदामा गएपनि अन्य कर्मचारीहरुलाइ निमीत्तको समेत जिम्वेवारी नदीएपछी दैनीक कार्यसंचालनमा समेत अप्ठेरो पर्ने गरेको पाइएको छ । बिभीन्न मन्त्रालयगत कार्यहरुमा चिठीपत्र आदान प्रदान तथा दर्ता चलानीमा समेत अप्ठेरो पार्ने गरी कार्यालय प्रमुख बिदामा बसेपछी दैनीक कार्यसंचालनमा समेत अप्ठेरो भएको त्यहा कार्यरत कर्मचारीहरुको भनाइ छ । यता कार्यालय प्रमुख सेर्माले भने घरायसी कामले आफु बिदामा बसेको बताउनुभयो । तर कसैलाइ पनि नीमीत्तको जिम्वेवारी नदीएको उहाले स्वीकार गर्नुभयो । यद्धपी आफु पछीको सिनीयर ब्यक्ती स्वत निमीत्त हुने उहांले बताउनुभयो । एकातिर उचित प्रचारप्रसारको अभाव र कार्यालय प्रमुखको वेवास्ताले  संग्राहलय झनै ओझेलमा परेको छ  । जसले गर्दा मध्यपश्चिमको एकमात्र संग्रहालय अवलोकन गर्नेको संख्या निकै न्यून रहेको छ । संग्रहालयमा विभिन्न समुदायका भेषभूषा झल्कने पोशाक, गरगहना, पुरातात्विक महत्वका सिक्का, भाडाकुडा लगायतका वस्तुहरु संग्रहित छन् । त्यस्तै मगर, थारु, राउटे, कुमाल जातिका पोशाक पनि अवलोकनका लागि राखिएको छ ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 

जुम्ला ९ भदौ जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत