• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:०६

On Air : बुलबुले हालखबर

Up Next : गृहसंसार

मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन 


जुम्ला ९ भदौ
जिल्ला मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।  लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो÷दृष्टि बन्धकबाट रु १६ लाख ९९ हजार, बकसपत्रबाट रु छ लाख २७ हजार र छोडपत्र र दानबकसबाट रु छ लाख २९ हजार राजस्व संकलन भएको मालपोत अधिकृत रामलाल प्याकुरेलले जानकारी दिनुभयो ।  नगरपालिका र गाउँपालिकाका महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, आदिवासी÷जनजाति गरेर ५३३ जनाले राजस्व छुट प्राप्त गरेका थिए । लक्षित वर्गलाई रु १७ लाख आठ हजार राजस्व छुट गरिएको कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा मालपोत कार्यालयले रु एक करोड १२ लाख १५ हजार राजस्व संकलन गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा सप्तकोशी र लक्ष्मणपुर बाँध पनि ||

५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सप्तकोशी सम्झौता र लक्ष्मणपुर बाँधबारे भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।

विपक्षमा मतदान गर्न राप्रपाको ह्विप जारी

कठमाडौँ, भदाै ५ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसदमा पेश भएको संविधान संशोधन

सशस्त्र प्रहरी जवान हत्यामा दुई युवतीसहित ६ जना पक्राउ

भीमदत्तनगर, ९ भदौ ।  कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ