• सोमबार १-१०-२०७५/ Monday 23-04-18
  • ०३:२४

On Air : SMS Box

Up Next : बुलबुले हालखबर

भदौ ३० र ३१ गते विद्युत आपुर्ती बन्द हुने ।।

भाद्र २९,  यहि भदौ ३० र ३१  गते  सुर्खेत र दैलेखमा विद्युत आपुर्ती बन्द हुने भएको छ । बिहान ९ देखी साँझ ५ बजेसम्म दुई दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख सुरज भण्डारीले जानकारी दिनुभयो । कोहोलपुर,सुर्खेत ३३ के.भी. प्रसारण लाइनको मर्मत सुधार तथा विद्युत लाइन छुन लागेका र नजिक रहेका रुखका हांगाहरु काट्ने कार्य गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध गर्नु परेको प्रमुख भण्डारीले बताउनुभयो ।।

प्रतिकृया दिनुहोस

बाँकेका विद्यार्थीको पढाइ प्रभावित

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

मध्यपश्चिमका बाढी प्रभावितलाई राहत वितरण

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।