• आइतबार ७-५-२०७४/ Sunday 22-10-17
  • ०१:००

On Air :

Up Next : धार्मिक कार्यक्रम

दैलेखमा माइक्रोबस दुर्घटना, १ को मृत्यु १६ घाइते ।।

भाद्र २९, दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ४ सियाकोटमा आज दिउँसो माइक्रोबस दुर्घटना भएको हो । घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको माइक्रोबस सियाकोटमा पुगेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । उपचारको क्रममा १ जनाको मृत्यु देउती नर्सिङ होम सुर्खेतमा भएको छ भने अन्य घाइतेको सुर्खेतको देउती नर्सिङ होम र मध्य पश्चिम क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।।

 

प्रतिकृया दिनुहोस

दैलेखमा माइक्रोबस दुर्घटना, १ को मृत्यु १६ घाइते ।।

नेपालगन्ज, ५ भदौ  एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

दैलेखमा माइक्रोबस दुर्घटना, १ को मृत्यु १६ घाइते ।।

डडेल्धुरा, ५ भदौ ।  डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले

दैलेखमा माइक्रोबस दुर्घटना, १ को मृत्यु १६ घाइते ।।

सुर्खेत,५ भदौ मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम दु्रत गतिमा भइरहेको छ ।