गुर्भाकोट नगरपालिका सुर्खेत को प्रारम्भिक चरणको मतपरिणाम ।।

गुर्भाकोट नगरपालिका सुर्खेत को प्रारम्भिक चरणको मतपरिणाम अनुसार मेयरपदमा नेकपा एमाले का देववहादुर खत्री छ८ मत नेपाली काङ्ग्रेस का हस्त पुन ३३ मत र नेकपा माओवादिका हिरा वहादुर थापा ५ मत र उपमेयरमा नेकपा एमालेका शुसिला विश्वकर्मा ५७ मत नेका का मैना विक ३० मत र नेकपा माओवादि केन्दका नन्द कलि कामी ७ मत प्राप्त गर्नुभएको छ ।तेसैगि नगरपालिका को वडा अध्यक्ष मा नेकपा एमाले कालाल वहादुर खासु ६१ मत ,नेपाली काङ्ग्रेस का ओविलाल थापा ३२ मत ,नेकपा माओवादि केन्द का झक्कु खड्काले ६ मत प्राप्त गर्नुभएको जानकारी प्राप्त भएको छ ।अहिलेसम्म १०० मत गणना भएको र जसमा दस मत वदर भएको निर्वाचन अधिकृत उप्रेन्द केशर खनालले जानकारी दिनुभयो ।