हिमाली बचत तथा ऋण सहकारी संस्थाको ३२१ औं संचालक समितीको पुर्ण बैठक सम्पन्न
सुर्खेत । हिमाली बचत तथा ऋण सहकारी संस्थाको ३२१ औं संचालक समितीको पुर्ण बैठक सम्पन्न भएको छ । सोमबार सम्पन्ह बैठकबाट संथाको लामो समय देखी तिर्न बाकि रहेको ऋण असुल गर्ने बारे बिषेश निती तयार पारियको हो ।
हिमाली बचत तथा ऋण सहकारी संथा संचालक समितीका अध्यक्ष वीर बहादुर रावतका अनुसार सहकारी संथाका सदस्यहरुलाई शिक्षा तालिम दिने गरि आगामि २०८२ बैशाख २३ गते बाविया चौर, २०८२ बैशाख २५ गते गुराँस गाँउपालिका दैलेखको बुबैराखे र २०८२ बैशाख २७ गते विरेन्दनगर हिमाली बचत तथा ऋण सहकारी संस्थाका भवनमा करिव १ सय जना भन्दा बढिको सहभागीतामा तालिम संचालन गर्ने सम्बधि अति आबशेक निणर्य गरियको बताउनुभयो ।
रावतका अनुसार संथाका सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसारनै तालिम प्रदान गरिने बताउनुभयो । सेयर सदस्यहरुलाई सहकारीको अबस्था कस्तो छ के भैरहेको छ हाम्रो लगानीको अबस्था कस्तो छ यसका नीति नियम कस्ता रहेका छन भनेर सेयर सदस्यहरुलाई सहकारी शिक्षा तामिल दिने बताउनु भयो। उहाँले सहकारीका सबै सदस्यहरु लाई यो तालिम दिईने समेत बताउनु भयो।
सबैलाई रुवाउँदै नेपाल आइडलबाट बाहिरिए सुरज थापा
रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन्
सबैलाइ रुहाउदै बाहिरिइन् बुटवलकी सुजाता पाण्डे
सुर्खेत,१० भदौ चर्चित नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट टप फाइभमा पुगेकी आइडलकी एक्ली छोरी भनेर चिनिइने सुजाता पाण्डेय बाहिरिएकी छन् ।
नेपाल आइडल : शुक्रबारसम्म भोट नगन्न अदालतको आदेश
२१ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार

प्रतिकृया दिनुहोस